Monday, May 28, 2012

पुष्पकमल दाहाल कसरी भए प्रचण्ड?

कम्युनिष्टहरुले आफ्नो नाम परिवर्तन गर्ने कुरा धेरै पुरानो हो। तर कतिको  नाम कसरी  र किन राखियो भन्ने थाहा नहुन नि सक्छ। यसै बिचमा हामीले एकीकृत नेकपा माओवादीका प्रेसिडेन्ट प्रचण्डले आफ्नो नाम किन प्रचण्ड नै राखे भन्ने बिषयमा कुरा गर्नेछौ। तपाइले नेपाल को पुरानो राष्ट्रिय गान त सुन्नु भएकै होला। बिर्सनु भएको भए पहिलो लाइन लेखौ है त।

"श्रीमान गम्भिर नेपाली प्रचण्ड प्रतापी भूपती ........."


प्रचण्डले निकालेको मतलब

नेपाली प्रचण्ड निक्कै गम्भीर स्वभावका छन् ,प्रतापी छन् र भूपती हुन चाहन्छन ।

(रमाइलोको लागि लेखिएको यो पोस्ट लै सिरिअस्ली नलिनुहोला। लिए पनि मलाई मतलब छैन। जय नेपाल )

Please like this news to share!!! Please click like button below!!!!!!

VVVVVV

No comments:

Post a Comment